पिपाको हुंकार

यो देशको बेइमान चित्रकारले चोप्न छुटाएको एउटा अपहेलित रङ हुँ म झेली पियानो बादकले थिच्न छुटाएको एउटा अपमानित धुन हुँ म इतिहास लेख्ने लेखनदासले लेख्न छुटाएको एउटा सीमान्तकृत अक्षर हुँ म ओ शासकहरु ! इतिहासको किनार...

अतिक्रमण

ओ सरकार ! आदिम समयदेखि हामी यो भूमिमा छौं । अब हिसाब गरौं अतिक्रमणको कस्को अतिक्रमण कति भो ? तिमीले निकुञ्ज अतिक्रमणको आरोप लायौं र चेपाङको झुप्रोमा आगो झोस्यौ छातीमा बुट बजार्यौ निर्दोष चेपाङको हत्या गर्यौ ...

पुरानो मानिस

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ । तिमीसित अब के छ त्यस्तो कुरा... ? सुधारिएको प्रजातन्त्र ? गणतन्त्र ? अत्याधुनिक बन्दुक ट्याङ्क, मिसाइल, रकेटलन्चर वा जैविक हतियार ? अथवा अन्तर्...

काठमान्डु एक्लैले अब काठमान्डु बोक्न सक्दैन

काठमान्डु एक्लैले अब काठमान्डु बोक्न सक्दैन काठमान्डु एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतालाहरूले अब भन्ज्याङहरू टेक्नुपर्छ आँखाहरूले अब सारा पहाडहरू उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिम...

भत्किनु

भत्किनु, नासिनु/बिग्रनु मात्रै होइन रहेछ न हो रहेछ-केवल कुरुप देखिनु हेर्नुस् त ! कोपिलामा पुष्पदलहरू भत्केपछि कति सुन्दर देखिन्छ्न् हरेक फूलहरू भत्किनु, विलय पछिको उदय पनि त हो जसरी, क्रुर शासक-दरबार भत्क...

सानी प्यारी छोरी

मेरा बाबा-आमाको प्यारी सानी छोरी म । हिमाल झैं अटल शिर, अनि उस्तै गोरी म । पढ्न लेख्न उस्तै राम्रो, निडर सानी छोरी म । मेरा बाबाा-आमाको प्यारी सानी छोरी म । मेरा हजुरबाआमाको प्यारी सानी नातिनी म । कथा सुन्दै हजु...

किन हटेनन् अझै बिभेदहरु ?

रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयो...

क्रम

अशिक्षाको खरानीभित्र कोट्याउँछ र शिक्षाको झिल्कोमा झोसेर सल्काउँछ चेतना धिब्री । त्यही धिब्रीको मधुरोमा उमार्छ एक हुल विचारहरु । विचार, जस्को कुनै मोल छैन कुनै आशा छैन कुनै आधार छैन । छ त केवल मस्तिष्कको अन्तःकण...

जातिको ज्यान हो भाषा

मर्छ भाषा किन त्यसै ए, जातिको यो ज्यान हो देश जप्दै नित्य फुल्ने, फूल हो अम्लान यो जाति–फूलै फुल्न वञ्चित देश यो शमशान हो शान्ति पनि आफैँ छ बोल्दो यो त केवल भान हो तर थिचोर जति नै उठ्नु प्रगतिको इतिहास हो बाँ...

प्रश्न

नेताज्यूले ‘मुर्दावाद’ भन्दा बाउ आमाले सुरक्षित हुर्काएको जिउ गोलीको पर्रामा तेस्र्याएर ‘मुर्दावाद’ भन्ने बुद्धु बहादुर मै हुँ । नेताज्यूले ‘जिन्दावाद’ भन्दा आफूले दुःखले किनेर लगाईरहेको कपडा धरधरी च्यातेर ‘जिन्द...