गजल

छोड्यौ आखिर मेरो जीवनमा नोक्सानी बनाएर राज गरेका थियौ मेरो दिलमा राजधानी बनाएर जीवन सुम्फिएको थिए भगवान् ठानी मैले राम्रो अभिनय गर्यौ मलाई कहाँनी बनाएर असल ठानी सपनाको जिम्मा दिए जसलाई ठुलै खेल रचेछ रहरहरुल...

गजल

बिना कुलो बगिरहने यो आँसुको जात कस्तो बगे जति नित्य नथाकी पुछिरहने हात कस्तो बारम्बार लेख्दै पुनर्लेखन गरे पनि अझै उस्तै कहिल्यै हाम्रो नहुने यो बिधानको बात कस्तो झिलिमिलि छ जताजतै उज्यालै उज्यालो सब झुप्रा छाप्...

गजल

महङ्गिले नेटो काट्यो बुढि सुनको हार नखोज है छुदाँ सर्ने रोग आको छ चुम्बनको प्यार नखोज है दिनको सुर्य,रातका तारा देखिन्छन मेरो झुपडीबाट बस्नलाई भब्य महल अनि घुम्नलाई कार नखोज है राम्रो लगाउन ,मिठो खुवाउन नसकुला सध...

गजल

सानो घाँटी पेट ठुलो, सरकार वलि बा को मुख पुट्ट ज्यान लुलो, सरकार वलि बा को देशको विकास हुने कहिले, सिन्को भाँचिएन उखान मात्र धेरै फुलो, सरकार वलि बा को निर्मला कान्ड ,सुन कान्ड , कान्ड सबै तिर सत्यतथ्य ल्याउन भु...

मुक्तक

(१) भेटिन्छ कि मान्छे जिन्दगी कटाउने रिस राग द्वेष मनबाट सधै नै घटाउने छोडेन नियतिले सूर्यलाई पनि हेर आज उपाय कुनै छ कि यो धब्बा हटाउने (२) झुल्किएर डुबिजाने घाम जिन्दगी अरूले नै राखिदिने नाम जिन्दगी थाहा ...

चिसो छिर्ला गाथमा हजुर कोट पनि लैजाऊ !

मुक्तक–१ करोडौं फूल फुले पनि बोट एउटै हुन्छ रङ्क रैती जो भए नि भोट एउटै हुन्छ पीडा दिने घाऊ हुन्न दुखाई हुन्छ हजुर तन मन जहाँ लागे नि चोट एउटै हुन्छ ! मुक्तक–२ प्यासी मन जल छैन कस्तो जिन्दगानी कर्म गर्दा पाइ...

गजल

सलाई कोरेर आगो बाल्न सक्छौं कि नाइँ भन फुच्चु चर्किएका भित्ता माटोले टाल्न सक्छौं कि नाइँ भन फुच्चु । बजारका जस्ता चिल्ला घर हुदैनन् हेर गाउँघरमा बरु ढोका पोत्न,गोबर फाल्न सक्छौं कि नाइँ भन फुच्चु । हिँडडुल गर्न ...

गजल

छताछुल्ल भएर पोखिदै छन् जीवनका गुनासोहरु नयनका आँसुसँग जोखिदै छ्न ओठका हाँसोहरु । लथालिङ्ग भएको छ आजकल आफ्नै शरीर पनि यहाँ सम्हालेर पो राखुँ कसरी तिमीले दिएका ती नासोहरु । कति निश्चल रै छ हाम्रो प्रेम उस्तै बिश्व...

गजल

मेरो यहाँ एउटा, छुट्टै संसार छ नआउनू तिमी, ढोकामा गजबार छ ।।१।। सक्छु हाँसेर बाँच्न तिमीविना पनि तिमीले दिएको आँसुको आधार छ ।।२।। म जितूँ या हारूँ , नगर्नू हिसाब कुनै मैले नजिते पनि तिम्रो निश्चितै हार छ ।।३।। ...

गजल

तिम्रा सुन्दर नयनहरु, भुल्नै सकिनँ तिमीविना एक्लै कतै, डुल्नै सकिन ।।१।। कति कोशिस गरेँ कति, भुल्न तिमीलाई तिमी बाहेक अरुसँग, घुल्नै सकिनँ ।।२।। दिन काट्नै भयो कठिन, तिमी नहुँदा पिङ चढेँ तिमीविना, झुल्नै सकिनँ ।...