यात्रा कोरियाको

सुरुमै भनिहालूँ– म लेखक होइन । तर, मित्र नवराज अजनवीजीले नेपालदेखि कोरियासम्मको यात्रा संस्मरणको बारेमा एउटा आलेख तयार पार्न अनुरोध गर्नु भयो । म कोशीस गर्नेछुु भनेर मैले वहाँको आग्रहलाई पटक पटक टार्दै आएको थिएँ । आज फेर...