औपन्यासिक तत्वको कसीमा तामाङ उपन्यास ‘प्राङ्बोला छेटाङ’

१. उपन्यासको परिचय तामाङ स्रष्टा योकबहादुर घिसिङ कवि तथा उपन्यासकार हुन् । कवि उनको प्रथम व्यक्तित्व हो भने उपन्यासकार चाहीँँ द्वितीय व्यक्तित्व । साहित्य, पत्रकारिता र राजनीति उनका व्यक्तित्वका आयामहरु हुन् । यद्यपि ...