ट्रान्जिटमा उँघिरहेको देश

समय एकदमै रापिलो समय छ । सतहमा आउँदैछन् अनगिन्ति छोपिएका विषयहरु । अनेकन स्वरहरु गुन्जिरहेका छन्, बायुमण्डलमा । सीमान्तकृत, महिला, जनजाती, मधेश, दलित, तेस्रो लिङ्गी... आवाज यही समयको जुन प्रत्येक दिन झन्झन् तिख्खर भइर...

घर चिन्तन

“तपाईको संगत ठिक भएन । कहिले गर्नुभएको छ श्रमिकहरुको संगत ?” उनी अप्रत्यासित प्रश्न तेर्साइदिन्छन् । (उनी...एक समाज जानिफकार) “किन नहुनु । म आफैँ पनि त एक श्रमिक हुँ ।” (म प्रतिकारपूर्ण जवाफ फर्काउछु ।) उनी फ्या...

जलकुम्भी आदेशहरु

जब धूवाँको उडाइसँगै छोटिँदै–छोटिँदै अन्तिम सर्को मात्र बाँकी रहुन्जेल औँलाको चेपमा झुन्डिएको चुरोटलाई देख्छु, लाग्छ त्यो चुरोटभन्दा फरक छैन हाम्रो जीवन । खै केको केको कापमा अल्झिएको छ । त्यसैगरी बिस्तारै–बिस्तारै सकिँदै,...

सर्दुको फूल…

उसले आत्महत्या गरेछ । हिजो राती । निकै धेरै साहस जुटाएर उन्यो होला घाँटीमा पासो । जीवनका तीसवटा शिशिरहरु मात्रै काटी भ्याएको थियो बल्ल तल्ल । किन होला उसले आफ्ना दुईवटा केटाकेटीलाई सम्झिएन । खै ! किन हो अरबमा पसिना बग...