यात्रा होस् त यस्तो…

आकाश निलो हल्का बादलले ढाकेको थियो। कात्तिकको आधाआधी मास  हावा मन्द मन्द भएर डुल्दै  थिए । मन त्यसै उसै फुरुङ्ग थियो । यसै छेकमा म एकलकट्टो झैँ आफ्नो साधन लिएर डुल्न निस्केँ । त्यस्तो विशेष योजना पनि थिएन । तैपनि एक्कासि...

‘माम क्राबा ल्हा’ को १५ घण्टे पदयात्रा

‘हामी त जम्मा भएर हिँड्न आँट्यौ, तपाईँको के छ ?’ मोबाइलमा एक बिहानै दावा सम्धीको कलरनेमबाट यस्तो आवाज आयो । म झाँगलकोटको सँउरामा कपाल धोएर मन फुरुङ्ग भएर शनिबारे एक दिने यात्रा गर्न लगभग तयारीमा थिएँ । झटपट गरेर पुरान...

नेपाल स्विट्जरल्याण्ड बन्न सक्छ

यु.यन. मिसनमा भाग लिन  जाने क्रममा स्विट्जरल्याण्डको जेनेभामा ७ दिन बस्ने अवसर प्राप्त भएको थियो । सात दिन बसाइँको अवधिमा स्विट्जरल्याण्डका १३ वटा प्रान्त घुम्ने मौका मिलेको थियो । भू–बनौटको दृष्टिले नेपाल र स्विट्जरल्या...

जनयुद्धका कमाण्डर चलाकसिंह भन्छन्–भ्यागुता जस्तो उफ्रिनेहरू माथिमाथि पुगे, सर्प जस्तो घस्रिने म जमिनमै रहेँ

रातीदेखि नै झमझम परिरहेको पानी बिहान हुँदा पनि रोकिएन । काठमाडौँबाट मण्डनदेउपुरको कुन्ताबेँशी हुँदै तिमालसम्मको यात्राको थकानले छ्याङ उज्यालो हुँदासम्म पनि म नउठीकन ओछ्यानमै पल्टिरहेँ । गाउँका प्राय सबै घरहरू २०७२ सालको ...

अल बिदा नेपालप्रसाद दाई

कोभिड—१९ ले तहल्का मच्चाइ रहेको अवस्थामा कोठाभित्रै कैदी बन्नुको विकल्प छैन । समय काट्नको लागि अहिले फेसबुक सबैभन्दा प्रिय मित्र बनेको छ । केही समय यता फेसबुक पनि तस्बिर सहित श्रद्धाञ्जली सन्देश अर्पण गर्ने दुर्सा डाँडा ...

नयाँ क्षितिज

साउनको महिना । पूर्वतिर फर्किएको भिरालो गाउँ । बारी, पाखा, भित्ता, डाँडा जताततै हरियै देखिन्थ्यो । खेतीपातीको असाध्यै चटारो । मकै दोहोर्याउने (दोस्रोपल्ट गोड्ने), दलहन बाली छर्ने, बेँसी खेतहरुमा पाकेको वर्षे धान भित...

अतिथि सत्कारको एक साँझ

अक्सर हाम्रो घरमा पाहुना टुट्दैनथ्यो । प्रायः हामी कहाँ आउने पाहुनाहरू आफन्तहरू नै हुन्थे । तर एक साँझ हाम्रो घरमा एक अपरिचत जोडी आएका थिए अतिथि बनेर । कुरा २०२९ सालतिरको हो । त्यस्तै चार वर्षको उमेर थियो, मेरो । घरको...

लकडाउनका पलहरू

केही समय मलाई मेरै गाउँमा रोक्यो लकडाउनले । जिन्दगीले फेरि मलाई उही जिन्दगीको अनुभूत गरायो । मैले माटोको सुवास लिएर फर्कें मेरै थातथलोको । धन्य छ लकडाउन ! ० ० ० निरन्तर व्यवसायकै तनमयतामा थिएँ म । वसन्त ऋतुभरि खासै...

हार्दिक श्रद्धान्जली माम !

म फेसबुकमा कविता अपलोड गर्नबाहेक अरु खास समय बिताउँदिन । म्यासेन्जेर च्याट र भिडियो कलप्रति वास्ता राख्दिनँ । सायदै आवश्यक कुरा रहेछ भने फोनमा भइहाल्छ नि भन्ने लाग्छ तर यिनै पुरातन सोचका कारण माम बितेको लामो समयसम्म म बे...

कोभिड- १९ ले दिएको मानसिक यातना

दक्षिण कोरियामा हिउँ फूल फुल्ने याम शुरु भएको थियो । चिसो सिरेटो चल्न थालेको थियो । चोक, भट्टी, बार र सडकमा खस्ने बाक्लो तुसारोले दैनिकीलाई प्रभावित पार्न थालिएको थियो । त्यसैले मानिसहरु सक्दो घरभित्रै बस्थे । बोईलर जडान...