याम्बुनेर : पोस्टमार्टम रिपोर्ट

यसरी सुरु गरौँ । तामाङ, एक जाती मात्रै होइन; आफैँमा एक पूर्ण सभ्यता हो । उसको आफ्नै भाषा छ । आफ्नो मौलिक संस्कृति, परम्परा, लवाईखवाई, जीवन पद्धति र आफ्नै विश्वदृष्टिकोण छ । जीव, जीवन र जगतको उत्पत्ति र सृष्टि सम्बन्धी उ...

रजस्वालाबारे डा. मतिप्रसाद ढकालज्यूको लेख पढिसकेपछि उब्जेका विचार

डा. मतिप्रसाद ढकालज्यूद्वारा लेखिएको "रजस्वला किन बार्ने ?"(संस्कार चिन्तन–९) शीर्षकको लेख फेसबुकमा उहाँकै पोस्टमा पढिसकेपछि यसबारे केही विमर्श गर्ने इच्छा भयो । अतः रजस्वाला सम्बन्धी केही कुराप्रति ध्यान जान आवश्यक ठाने...

बदलिएको म्यानमार र नेपाली मुटु

यायावर मान्छेको प्रवृत्ति हो । मनिसले ज्ञान हासिल गर्ने विभिन्न माध्यम मध्ये यात्रा पनि यौटा महत्वपूर्ण माध्यम हो । साक्षातीकरण भएको ठाउँ, भाषा, स्थिति, भेषभुषा, प्रचलन, इतिहासको अध्ययन आदि, लेखकका निजात्मकताले निकालेको ...

समाज अध्ययन अंक १३ र ‘किरात राई जातिमा मृत्य संस्कार र चिन्तन’ बारे टिप्पणी

नेपालको समाज अध्ययन–अनुसन्धानबारे ‘मार्टिन चौतारी’ नामक गैर सरकारी संस्थाले केही न केही योगदान गरेको छ । हुन पनि सो संस्थाले विगत १३/१४ वर्षदेखि नियमित रुपमा ‘समाज अध्ययन’ नामक जर्नल (वार्षिक !) प्रकाशित गर्दै आएको छ । व...

यात्राको पाइलाः एक दृष्टि

विषय प्रवेश शब्दहरुको संयोजनबाट सुन्दर तस्विर निर्माण गर्ने साहित्यकार बहुआयामिक चित्रकार हो । प्रकृति र प्राणी जगतको सहकार्य र अन्तरक्रियाबाट आर्जित अनुभूतिहरुलाई साहित्यकारले अक्षर र शब्दहरुको संयोजनबाट विशिष्ठ कलात...

तीन कृति चर्चा

लोकेन्द्र पौडेल ‘डहरे’ ! लोकेन्द्र पौडेल (२०४२, सिन्धुली जिनाखु-६) नवोदित तर उत्कृष्ट मुक्तककार हुन् । सेनाको जागिर छाडेर काब्यको सिपाही बनेका डहरेका बन्दुकका गोलीभन्दा अक्षरका बोलीले मानसिक पथ्य उद्घाटन गरेका छन् । स...

तामाङ भाषा र लिपि : अुछेन सम्भोटा वैकल्पिक तामाङ लिपिको अवधारणागत प्रस्तुति

भाषा कुनै पनि समुदायलाई चिनाउने र बुझाउने महत्वपूर्ण माध्यम हो । भाषासँग सभ्यता, इतिहास, पहिचान, वर्तमान र भविष्य समेत गाँसिएको हुन्छ । यस अर्थमा भाषा मानव जीवनको अमुल्य वरदान पनि हो । आज हामीले बोलिरहेको भाषा हाम्रो ...

‘यात्राका पाइला’ मा यात्रिदा…

यात्रा खोज हो । उत्सुकता हो । र हो, फ्ल्युडिटी वा वाचालपन पनि । यात्राकै दौरान संसारका नयाँ नयाँ भूभाग भेटेथे, औपनिवेशिक समयमा युरोपियनहरुले । संसार निकै अघि बढिसकेको छ, त्यस सुदुर समयभन्दा । तर यात्रिने क्रम जारी छ, वाच...

असल मान्छेको ‘फाटेको मन’

मान्छेको मन त्यति बलियो कहाँ हुन्छ र ? सानै हुरीमा पनि बत्तिन सक्छ । सानै प्रहरमा पनि भत्किन सक्छ । फेरि जोडिन सक्छ । मोडिन सक्छ अनि तोडिन सक्छ । तर समयलाई साक्षी राखी बाटेका मनका डोराहरु त्यति सजिलै कहाँ टुटन सक्छ ? टुट...

सहअस्तीत्वको खोजमा ग्याबा वंशावली

एक समय यस्तो पनि थियो जति बेला जातीय पहिचानको मुद्दाको विषय निकै कसिलो रुपमा सडक देखि सदन सम्म उठेकोे थियो । समय त्यति घर्की सकेको पनि छैन । हिजो जस्तै लाग्छ । तर राजनीतिक धरातलमा उठेका जातिय मुद्दाहरुले सोचे जसरी अवतरण ...