गौरीशङ्करमा ४८.२८ मत खस्यो, मतगणना भोलीबाट

दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७५८९ मत खसेको छ । पालिका उपाध्यक्षका लागि आज भएको मतदानमा ७ हजार ५८९ मत खसेको निर्वाचन अधिकृतको कार्यालय गौरीशङ्करले जनाएको हो । निर्वाचनमा ४८.२८ प्...

गौरीशङ्करमा शान्तिपूर्ण मतदान हुँदै

स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशङ्कर गाउँपालिकामा बिहानैदेखि शान्तिपूर्ण मतदान भइरहेको छ । बिहान ७ बजेदेखि ९ वटै वडाको २१ मतदान केन्द्रमा मतदान भइरहेको निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीले जानकारी दि...

स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन...

बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो

बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाका बिच भएको दोस्रो मतदानमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सम्म सञ्चालन भएको थियो । जिल्ला निर्वाचन...

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिँदै संघ सरकार

संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने...

सैलुङ कार्यपालिकामा एमाले बहुमत 

सैलुङ गाउँपालिकाको कार्यपालिकाले पुर्णत स् पाएको छ । बिहीबार सम्पन्न निर्वाचनबाट नेकपा एमालेका तर्फबाट ६ जना निर्वाचित भएका छन् । आज निर्वाचित भएका विशाल विश्वकर्मा ,युवाराज घतानी  मछिन्द्र नेपाली ,वन्दना पाख्रिन ,सन्...

ललितपुर जिसस प्रमुखमा ऋषिदेव, उपप्रमुख थिङ

ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी ...

दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धन र दिप्रुङमा एमालेका प्यानलै विजयी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् । १५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)...

एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित 

नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो स...

कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य...