रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्त...
स्थानीय निर्वाचन २०७९
७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?
देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकप...
रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?
१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ । नेपाली...
बालेनको विजयी सुनिश्चित
काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौँ महानगरमा गत वैशाख ३० गते...
घोषणापत्रमा भएका कुरा लागु गर्न सकेको दिन विजय उत्सव मनाउँला-बालेन साह
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । जित...
रेणुको पहिलो निर्णय : अब जन्मिने छोरीको निःशुल्क बिमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्त्वपूर्ण निर्णय गरेकी छन् । भरतपुरका सरकारी अस...
शैलुङ समृद्ध बनाउने योजनासहित अध्यक्ष लगायतले पदभार ग्रहण
दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडाका वडाध्यक्षहरूले पदभार ग्रहण गरेका छन् । गाउँपालिकामा शपथ ग्रहण भएसँगै अध्यक्ष लगायतले पदभार सम्हालेका हुन् । उनीहरूलाई गाउँपालिकाको सभा हलमा एक कार्यक्रम आयोजना ...
शैलुङ वडा नं ५ का वडाध्यक्ष तामाङद्वारा पदबाहली, यस्तो छ पाँच वर्षे योजना
शैलुङ गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरूले पदबाहली गरेका छन् । मङ्गलवार वडा नं ५ का वडाध्यक्ष दिलकुमार तामाङले पद बहाली गर्दै जनताद्वारा दिइएको जनमतको उच्च मूल्याङ्कन गर्दै सेवकको भूमिका निर्वाह गर्ने बताएका छन् । उन...
सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा र २ हजार भत्ता दिने : अध्यक्ष लोप्चन
ललितपुर बागमती गाउँपालिकाका नव निर्वाचित जनप्रतिनीधिहरुद्वारा शपथ ग्रहण गरेको छ । सोमबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमबिच अध्यक्ष‚ उपाध्यक्ष र वडाध्यक्ष लगायत सदस्यहरूद्वारा शपथ ग्रहण गरेका हुन् । गाउँपालिकाको...
काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पायो ?
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मतमध...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 18
- Next Page »