नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो । निर्वाचन आयोगले गत वैश...
स्थानीय निर्वाचन २०७९
एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख
नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । निर्वा...
ककनी वडा नं ७ चतुरालेका वडाध्यक्ष तामाङद्वारा पद बहाली‚ समृद्व वडा बनाउने प्रतिबद्ता
नुवाकोट ककनी गाउँपालिका वडा नं ७ चतुरालेका वडाध्यक्ष रामकृष्ण तामाङद्वारा पद बहाली गरेको छ। सोमबार पद बहाली गर्दै वडाध्यक्ष तामाङले शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, कृषि, पूर्वाधार लगायत विकासमा सशक्त भूमिका रहने ...
अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला,...
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी
चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन...
काठमाडौं महानगरपालिकामा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार
काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका ...
गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वाइबाद्वारा पदभार ग्रहण
गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ को नवनिर्वाचित वडा अध्यक्ष दावासिदार वाइबाद्वारा सोमवार पदभार ग्रहण गरेको छ । वाईवाले पदवाहलि गर्दै वडा नम्बर ६ लाई समृद्ध र सुखी बनाउने सुनौलो अवसर प्राप्त भएको बताए । जनताले जुन आश...
बलेफी गाउँपालिका उपाध्यक्ष तामाङद्वारा पदभार ग्रहण
बलेफी गाउँपालिकामा नवनिर्वाचित उपाध्यक्ष सरु लामा तामाङद्वारा पदभार ग्रहण गरेकी छन् । सोमबार पद बहाली गर्दै उनले बलेफी गाउँपालिकालाई समृद्ध र सुखी बनाउने सुनौलो अवसर प्राप्त भएको बताइन् । ‘जनताले जुन आशा र भरोसका साथ...
७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?
निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगण...
१९९ पालिका प्रमुखमा एमाले, ३२० पालिका प्रमुखमा काँग्रेस र १२० पालिका प्रमुखमा माओवादी
नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 18
- Next Page »