पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्र...
स्वास्थ्य-जीवनशैली
सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तर...
सङ्क्रमित बढ्न थालेपछि कोभिड-१९ अस्पतालमा शय्याको अभाव
उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पता...
देशभर ४६४ जना कोरोना संक्रमित, ४२५ निको
शुक्रबार नेपालमा कोरोना संक्रमित ४६४ जना थपिएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङ जानकारी दिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. ...
कोभिड-१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह
मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स...
प्रचण्डसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षा...
नेपालमा कोरोना सङ्क्रमित साढे २१ हजार नाघ्यो, उपत्यकामा ८७ जना सङ्क्रमित
नेपालमा कोरोना सङक्रमित संख्या २१ हजार ७५० पुगेको छ । विहीबार थप ३६० जना सङ्क्रमित भएसँगै उक्त संख्या बढेको हो । बिहीबारको नियमित मिडिया ब्रिफिङमा उपत्यकामा ८७ जना सङ्क्रमित भेटिएका हुन् । काठमाडौं जिल्लामा ७६ जना, लल...
अख्तियारका २० जनामा कोरोना सङ्क्रमण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० ...
चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारितः छ लाखको कोरोना जाँच गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्म...
कोभिडमा लापरवाही बढ्यो : अटेर गरे कैद
विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 72
- Next Page »