दोलखा प्रदेश ख बाट निर्वाचित भरत केसीको बिजयी र्याली [फोटोफिचर]

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार भरत केसी विजयी भएपश्चात् बिजयी र्याली गरेका छन् । केसीले १९४१४ मत पाएका ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १७५९५ मत पाएका छन् । म...

दोलखा प्रदेश २ मा भरत केसी निर्वाचित

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार भरत केसी विजयी भएका छन् । केसीले १९४१४ मत पाएका ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १७५९५ मत पाएका छन् । मतान्तर भिन्नता १८१९ मत र...

दोलखाको मत परिणाम : मतान्तर घटाउँदै शिवाकोटी, समानुपातिकमा एमालेको अग्रता

दोलखामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाउँदै गठबन्धनका गङ्गा कार्कीलाई पछ्याइरहेका छन् । शैलुङ गाउँपालिका र गौरीशङ्कर गाउँपालिका गनिसक्दा करिब २ हजार मतान्तरले ...

दोलखामा मतगणना जारी‚ गङ्गा कार्कीको अग्रता

दोलखामा मङ्सिर ४ र पुनः मङ्सिर १५ मा मतदान सम्पन्नपश्चात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । बिहीबार रातीबाट मतगणना सुरु भएको दोलखामा प्रतिनिधिसभामा गठबन्धन तर्फबाट उम्मेदवार बनेका गङ्गा कार्कीले अग्र...

दोलखाका बैत्यश्वर र तामाकोशीको मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो

दोलखाको चारवटा मतदान स्थलमा पुनः मतदान भएको छ । बिहीबार भएको मतदानमा ४९।९८ प्रतिशत मत खसेको छ । जुन गत मंसिर ४ गते भएको मतदानभन्दा एक हजार ३२२ मतले कमी हो । जसमा वैतेश्वर गाउँपालिकाको मिर्गेमा १ हजार २ सय, नाम्दुमा १ ...

दोलखाका एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीको गाडी तोडफोड [भिडियो]

दोलखाको बैतेश्वरस्थित वडा नं ३ मिर्गेको कालिढुंगा मतदान केन्द्रमा एमालेका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकोटीको गाडी तोडफोड भएको छ। पुतलीकाठमा गठबन्धनका कार्यकर्ताले एमालेका उम्मेदवार विरुद्ध नाराबाजी र अवरोध गरे...

दोलखामा भयरहित मतदान‚ उत्साहजनक मतदाता सहभागीता

दोलखाको बैत्यश्वर र तामाकोशीको १० स्थानमा भइरहेको पुनः मतदान शान्तिपूर्ण र उत्साहरुपमा भएको जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएअनुसार अहिलेसम्म निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको जनाएको छ । बिहान ७ बजेद...

काठमाडौँ क्षेत्र नं ३ मा प्रतिनिधि र प्रदेश सभामा काङ्ग्रेसका उम्मेदवार विजयी

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसे विजयी भएका छन् । चालिसे १५ हजार १५८ मतसहित चालिसे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ म...

ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की भारी मतान्तरले निर्वाचित

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्। बुधवार बिहान सार्वजनिक मत परिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले...

रसुवामा प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा काँग्रेसका प्रभात तामाङ विजयी

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवाबाट क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेदवार प्रभात तामाङ पुनः विजयी भएका छन् । प्रतिपक्ष नेकपा एमालेका उम्मेदवार कुल प्रसाद भट्टलाई ३ हजार ४ सय १४ मत...