शहिदभूमीका गरिव तथा विपन्नलाई सोलार

धनकुटाको शहिदभूमी गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिव तथा विपन्न वर्गका ४० घरपरिवारलाई सोलार सिस्टम वितरण गर्ने भएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अन्र्तगत गाउँपालिकाका विद्युत महसुल बुझाउन नसक्ने उल्लेखित ...

चर्को भर्ना शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ ...

विदेशीलाई मलेसिया प्रवेशका लागि थप समय प्रतिवन्ध

मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् । विदेशी पर्यटकलाई लगाइएको प्रत...

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएको छ । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन स...

सोमबार १३९ नयाँ संक्रमित थपियो, ६२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ५७२ पुगेका छन् । आज सबैभन्दा बढी दैलेखमा २८ संक्रमित फेला परेका छन् । यस्तै सप्तरीमा २१, पर्सामा...

सप्तरीबाट सुनसरीका लागि रक्तदान

सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा ५७ जनाले रक्तदान गरेका छन् । ‘आज अरुका लागि भोलि आफ्ना लागि’ भन्ने नाराका साथ दारी ग्याङ फत्तेपुर र ब्लड फोर नेपालको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा विभिन्न सङ्घ...

नेकपा नेता चापागाईँको निधन

राजनीतिक एवं सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उनको फिदिम नगरपालिका-१२ स्थित निवासमा निधन भएको हो । अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौंका विभिन्न अस्पता...

जापानमा थप ९२० जना कोरोना संक्रमित थपियो

जापानमा कोरोना भाइरसबाट थप ९२० संक्रमित भएका छन् । बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी दिए । जापानमा दैनिक संक्रमित हुने कोभिड-१९ बिरामीको ...

रोजगारीका लागि युवालाई निवेदन दिन माग

सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन द...

डच हेलिकप्टर दुर्घटना हुँदा दुईको मृत्यु

नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न...