विश्व स्वास्थ्य संगठनद्वारा संक्रमणको कडा रुपमा निगरानी गर्नुपर्ने

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकार...

अपराध महाशाखाको सेवा बानेश्वरबाट

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ । काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा...

जेद्दा-काठमाडौं नेपाल एयरलाइन्सको चार्टरउडान मंगलबार हुने

साउदी अरेबियाको जेद्दा-काठमाडौं नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चार्टरउडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले जुन २३ तारीख मंगलबार चार्टरउडान भर्न लागेको महावाणिज्य दूतावास (नेपाली कन्सुलेट जनरल ) जेद्दाले सूचना जा...

एनआरएनए टर्की शाखा गठन, अध्यक्षमा घिसिङ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहेका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको एनआरएनएले जनाएको छ । टर्कीमा हजारौंको सं...

पत्रकारलाई घरमै निःशुल्क औषधी उपलब्ध

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्र्तगतका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका सञ्चारकर्मीलाई संभव भएसम्मको औषधि उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउदै...

मार्च १ पछि कोरोनाबाट दर्जनौं पत्रकारको मृत्यु

गत दुई महिनामा कोरोनाभाइरस (कोभिड-१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रबार बताएको छ । संचारकर्मीहरु प्रायः महामारीको समाचार संकलन लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्...

मस्जिद वा मदरसामा कोही लुकेको भेटिएन : अनुगमन समिति

नवलपरासी(बर्दघाट-सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता  दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना संक्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन स...

सद्भावका साथ परिस्थितिको सामना गरौं: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औल्याएको छ । सभापति देउवाले आज एक प्रेस वक्तव्य...

शहीदभूमिलाई नेकपाको राहत

धनकुटा शहीदभूमि गाउँपालिका नेकपाले राहत वितरण गरेको छ । गाउँपालिका नेकपाले ४० क्विण्टल चामाल २० कार्टुन तेल र २५० केजी नून सहित लगायतका सामाग्री वितरण गरेको शहीदभूमि गाउपालिका अध्यक्ष प्रमुख मनोज राइले जनाकारी दिएको छ...

लकडाउन: पशुपतिमा घट्न थाले शव, नि:शुल्क भोजन जारी

बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ शव मात्र आएको...