जेठ २३ गतेबाट चौथो आदिवासी चलचित्र महोत्सव-२०८१ हुँदै

चौथो आदिवासी चलचित्र महोत्सव-२०८१ जेठ २३गतेबाट  आयोजना हुने भएको छ ।विश्वव्यापी कोरोना महामारीको कारण २०७६ सालदेखि आयोजना हुन नसकेको आदिवासी चलचित्र महोत्सव पुन: निरन्तरता दिँदै  जेठ २३- २५ गतेसम्म तीन दिने चौथो आदिवासी ...