नेपाल युएईसँग ४–० ले पराजित

एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । इरानको तेहरानस्थित पिएएस मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा द...