एनआरएनए कोरियाको अधिबेशन सेप्टेम्बरमा

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले सातौं अधिवेशनको लागि सेप्टेम्बर २१ र २२ तारिखको मिति तय गरेको छ । आइताबार सउलमा पत्रकार भेटघाट गरी अधिबेशनको मिति घोषणा गरेको हो । भेटघाटमा अध्यक्ष लक्ष्मी लामा, बरिष्ठ ...