एनआरएनए चुनावः अझै मतदान सुरू भएन, बाहिरा नाराबाजी

गैर आवासीय नेपाली संघ (एनआरएनए) को मतदान अझै सुरू भएको छैन । दिउँसो ३ बजेबाट सुरू हुने भनिएको मतदान अहिले बेलुकीको ७ बज्दा समेत सुरू भएको छैन । मतदान प्रक्रिया ढिला भएको कारण बाहिरा मतदाताहररुले नाराबाजी गरिरहेको छ । ...

एनआरएनए चुनाव आज, कसले मार्ला बाजी ? पन्त कि आचार्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) को मतदान आज बुधबार हुने भएको छ । ४२ पदका लागि हुने निर्वाचनको लागि मनोनयन दर्ता विहान ८ बजेदेखि १२ बजेसम्म रहेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, ‘दिउसो...

एनआरएन कोरियाको उपाध्यक्षमा सोम तामाङको उम्मेदवारी घोषणा

गैर आवसिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सातौं अधिवेशनको लागि नुवाकोटका सोम बहादुर तामाङले उपाध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेको छ । लामो समयदेखि कोरियामा बसोबास गरिरहेका तामाङले आफ्नो उ...

क्षेत्रिय सहभागितालाई जोड नै मेरो उम्मेदवारी- बिष्णुप्रसाद घिमिरे

यतिखेर जापानको मौसम पनि गर्मिलो छ । मौसमका साथसाथै गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनावको माहोलले पनि जापान तातिरहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा सम्पन्न हुँदैछ ।...