बर्षाका कारण आन्तरिक उडान अबरुद्व

मंगलबार रातीदेखिको बर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या भए पनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारील...