कोरियामा ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न दर्शकको घुइचो (भिडियो)

असोज ३ गतेबाट नेपालभर रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न कोरियामा दर्शको भीड भएको छ । आइतबार भएको राजधानी सउलमा एकै दिन दुई शो प्रदर्शन गरेको छ । द रियल फ्रेन्डको आयोजनामा प्रदर्शन गरेको थियो । लगभग चार स...