ज्ञानमा नभई पुस्तकको व्यापारमा कर

सरकारले ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको स्पष्ट पारेको छ । पछिल्ला दिनमा पुस्तकमा कर लगाइएको भन्दै सरकारको आलोचना गर्दै विभिन्न खालका प्रदर्शन भइरहेको सन्दर्भमा सरकारले ज्ञानमा नभई व्यापारमा कानूनअनुसार कर लगाइए...