धावा बोल्नै पर्ने भो

कहिलेसम्म भोग्ने हो दाशताको पिडा स्वाभीमानको पर्दाभित्र वसेर कहिलेसम्म सहने हो परतन्त्रको घाउ स्वतन्त्रताको बर्कोभित्र पसेर कहिलेसम्म गर्ने हो बहादुरीको अपमान लाचारिको घुम्टो ओडेर कहिलेसम्म बनाउने हो एकादेशको कथा ...

स्वाधीनताको सुसेली

उरालेर नसानसामा गौरवको छाल आउँदैछौं यतिखेर ताकेर कालीको शिर भर्नलाई स्वाभिमानको सिन्दूर । बन्दाबन्दीको कोरोना साम्राज्यमा पलप्रतिपल कैद भएकै बेला बिनासुइँको कसैलाई जब चोइट्यायौ हाम्रो अस्तित्व जब टुक्र्यायौ हाम...

ब्याक अफ इन्डिया

भियतनामीले अमेरिकालाई धुलो चटाइ दियो हेर-हेर भारतले आफ्नै छवि विश्वसामु घटाइ दियो स्वाभिमानी शिर झुकाउन खोज्दैछ सीमाना छेकेर आजभोलि दिल्लीलाई रातमा निन्द्रा छैन नेपालीको एकता देखेर घरमा ग्याँस छैन तैपनि केही चि...

सपनाको चुम्बन

ग्याँस सकिएको अभाव पानीको दर्कन चिसो चुल्होमा नबलेको आगो नभएको चामल बसाल्दै फुटेको लोरीले फु... फु.... फुक्दैे मेरै गिदी फुकिरहे झैं बेस्सरी टाउको दुख्ने गरी फुकिरहें बाराम्बार फुकिरहें बढ्दै बढ्दै गएको समस्याह...