भूकम्पपछि कविराजले नियालेको सम्पदा

२०७२ सालको भूकम्पले मानवीय क्षति त गर्यो नै भौतिक संरचनालाई पनि उत्तिकै क्षतिग्रस्त बनायो । हाम्रा मन्दिर, पाटी, पौवासँगै गुम्ब र चैत्य पनि ढले । हाम्रो आफ्नो शिर लुकाउने छानो बाँकी रहेनन् । उनकै आँखा अगाडि बौद्ध स्तुपाम...