साउदीमा पुन: कामदारहरु समस्यामा, केहीको उद्धार

विदेशी आउनु रहर होइन बाध्यता हो, देशमा राजनीतिक खिचातानी, मौलाएको भ्रष्टाचार र बेरोजगारीले गर्दा आफूहरू बाहिरिनु बाहेक विकल्प हुदैन । माथिको संवाद पर्देशमा रहेका नेपालीहरुका हुन् । पछिल्लो समय साउदी अरबमा पुनः नेपाली का...