कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१ हजार ४२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त...
कोरोना भाइरस
साउदीमा कोरोना नयाँ संक्रमित संख्या ४ सय २९ , कर्फ्यु यथावत
साउदी अरेबियामा आइतबार नयाँ कोरोना संक्रमित ४२९ जना थपिएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरस पछिल्लो तीन दिन यता साउदीमा साँढे तीन सयभन्दा माथि बढ्नेक्रम जारी रहेको छ । यहा कोरोना संक्र...
सुनसान पशुपति (फोटोफिचर)
कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनले देश नै सुनसानमा छ । सधैं व्यस्त हुने काठमाडौंका सडक, मठ मन्दिर, स्तुप लगायतका क्षेत्रहरु सुनसान रहेका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्ब...
सहिदभूमिले पनि राहत वितरण
कोरोना भाइरस कोभिड- १९ को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देशभर मजदुरी, ज्यालादारीलाई सकस पारेको छ । सोही अवस्थालाई मध्यनजर गरी धनकुटाका स्थानीय तहले राहतको व्यवस्था गरिएको छ । चार हप्ता लामो लकडाउनलाई मध्यन...
२३ घरपरिवारलाई राहतस्वरुप रकम प्रदान
कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न सरकारले गरेको लकडाउनलाई मध्यनजर गरी महाभारत र खानिखोला गाउँपालिका काभ्रेबाट उपत्यका आइ ज्यालादारी काम गरिरहेका मजदुरलाई राहत वितरण गरेको छ । शुक्रबार नेपाली कांग्रेस काभ्रे क्षेत्र ...
कोभिड- १९ : विश्वमा ९० हजारको मृत्यु, १५ लाख संक्रमित
विश्वव्यापी महामारी लिइरहेको कोरोना भाइरसका कारण अहिलेसम्म झण्डै ९० हजारको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ८९ हजार ९ सय ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भन...
साउदीमा ४ नेपाली कोरोना संक्रमित
विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरस साउदी अरेबियामा कार्यरत ४ नेपालीमा संक्रमित पुष्टि भएका छन् । शनिबार एक जना र आइतबार ३ जना संक्रमित भेटिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ...
कोभिड- १९ : सुनसान काठमाडौं
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकल...
कोरोनाले कोरियामा १६ को मृत्यु, ३ हजार संक्रमित
दक्षिण कोरियामा शनिबार विहानसम्म कोरोना भाइरसको नयाँ संक्रमित संख्या ५ सय ९४ जना पुष्टि भएका छन् । यो सँगै बढेर जम्मा २ हजार ९ सय ३१ जना संक्रमित संख्या पुगेका छन्, भने १६ जनाको मृत्यु भएको छ । देशभर कोरोना रोकथाम तथा...