नेपालमा थप ३ जना कोरोना संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमित ३ जना थपिएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुहको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुन...