लोप हुँदै गन्धर्वको पेशा

‘दुःखीलाई आएन काल : बाँचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिकेका उनी अहिले ६९ वर्षको भ...