गोदावरीको बजेट डेढ अर्ब, सु-शासनमा जोड

गोदावरी नगरपालिकाले १ अर्ब ५० करोड ३६ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । बिहीबार तेस्रो नगरसभाले पारित गरेको बजेट र नीति तथा कार्यक्रमको सार्वजनिकीकरण गरिएको हो । नगरप्रमुख गजेन्द्र महर्जनले चालुतर्फ संघीय सशर्त र...