घरेलु हिंसामा परेकी रीनालाई उद्धार

विगत पाँच वर्षदेखि साउदी अरेबियामा घरेलु कामदारमा फसिरहेकी रीना मगरलाई उद्धार गरी शनिबार नेपाल फर्काइएको छ । उनी पाँच वर्षअघि कुवेत हुँदै साउदी अरेबियाको जुवेल आइपुगेकी थिइन् । उद्धार भएकी मगर दमामको किङ फाहद अन्तर्रा...