उर्मिलालाई उन्मुक्त पत्र

उर्मिला बहिनी, भुसको आगोझैं विश्वव्यापी फैलिएको कोरोना र अन्य रोगव्याधीबाट म त जेनतेन पर नै छु आजका मितिसम्म तर तिमी र तिम्रो परिवारलाई सोही कामना गर्दछु भन्न पनि आत्मग्लानीले लज्जाबोध भएको छ यतिखेर । कोरोनाको कहरलाई ...