चुइँचुइँ पारेर अंकल (भिडियो)

रंगमञ्चदेखि चलचित्रसम्म अभिनय गरेका कलाकार हुन्, उत्तम केसी । उनले करिब २ सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका चञ्चलले स्वभावका केसीले बारीको पाटामा समेत नाटक खेल्ने ...