‘छ माया छपक्कै’ कोरियाको दुई सहरमा प्रर्दशनको तयारी

नेपालमा यही असोज २४ (अक्टोबर ११) गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘छ माया छपक्कै’ कोरियाको दुई सहरमा प्रर्दशनको तयारी भइरहेको छ । कोरियाको राजधानी सउल र बुसान किम्हे सहरमा नोबेम्बर १७ गते प्रदर्शन गर्ने भए...