धनकुटामा ५० घरपरिवारलाई जस्तापाता

धनकुटा पाख्रिबास नगरपालिकाले शनिबार सुरक्षित नागरिक गरिबीनीवारण जनता आवास कार्यक्रम अन्तर्गत वडा नं. ६, ७ र ८ का ५० घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद राजेन्द्र कुमार राईले...