लामोसाँघु-जिरी सडकखण्ड ठेक्का रद्द गरिने

अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु–जिरी सडकखण्ड चौडा बनाउने कार्यमा सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । तीन दिनभित्र साइटमा पुगी ठेक्का सम्झौताको स्पेशीफिकेशन बमोजिम सवारी साधन आवागमनको लागि व्यस्थापन गर्न ...