तमु ल्होसारमा सांगीतिक सौगातको आयोजना हुने

तमु धिं नेपाल प्रवास शाखा साउदी अरेबियाले तमु ल्होसार मनाउने भएको छ । शाखाले अक्टोबर ८ तारीख प्रेस विज्ञप्ति जारी गरी सन् २०२० जनवरी ३ तारीख शुक्रबार विशेष सांगीतिक सौगातको आयोजना गरी मनाउने जनाएको छ । तमु धि साउदी अर...