साकुरा भेटेपछि गुलाबलाई लत्याइदिइन् आस्थाले

गायक कौडा बुढा मगरको ‘कति राम्री सानी नानी’ बोलको गीत सार्वजनिक भएको छ । उनले जापानमा रहेर पनि सांगीतिक यात्रालाई अगाडि बढाईरहेका छन् । लोकपप शैलीमा रहेको गीतमा स्वर, शब्द र संगीत गायक मगरकै रहेको छ । मगरको यो दोश्रो...