लिसङ्खुपाखरमा घेदुङ गठन, अध्यक्षमा खड्ग

नेपाल तामाङ घेदुङले जिल्ला, नगरपालिका, गाउँपालिका र वडा स्तरीय समिति गठन तथा पुनर्गठनलाई तीब्रता दिएको छ । यसै क्रममा सिन्धुपाल्चोकको लिसङ्खुपाखरमा कार्तिक २८ गते तामाङ घेदुङ गठन भएको छ । गाउँपालिकास्तरीय घेदुङ समितिक...