एसएमएस धमाका सकियो, शैक्षिक क्षेत्रमा रोशीलाई सघाउने

युएईको आबुधावीमा एसएमएस धमाका-३ बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । जुलाई ५ शुक्रबार आबुधावीस्थित मलयाली समाज मुसफाको हलमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तामाङ समाज ग्रेटर वासिङ्टनका अध...