तामाङ समाजको नेपालमा सम्पर्क समिति गठन

नेपाल प्रवासी तामाङ समाज कतारले सम्पर्क समिति गठन गरेको छ । कतारबाट फर्केका समाजका पूर्व पदाधिकारीहरुको काठमाडौको बौद्ध रामहिटीस्थित छिमेकी मार्टमा शनिबार भएको भेलाले रोशन तामाङको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन...