त्रिशुली थ्रि ‘ए’को व्यवसायिक उत्पादन साउनदेखि

रसुवा र नुवाकोटको सिमानामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्रि ‘ए’ जलविद्युत आयोजनाले साउनदेखि व्यावसायिक उत्पादन गर्ने भएको छ । असार तेस्रो सातादेखि दुबै युनिटबाट उत्पादन गर्ने लक्ष्य रहेतापनि साउनको दोस्रो सातादेखि म...