दशै तिहार धमाकासँगै ‘द डार्क एण्ड लाइट’ को प्रिमियर शो

नेपाली चलचित्र ‘द डार्क एण्ड लाइट’ को प्रिमियर शो अक्टोबर ११ तारिख (युएई) दुबईमा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएई (इनासI) आबुधवी क्षेत्रीय समितिले आयोजना गरेको दशै तिहार धमाका २०७६ सांस्कृतिक कार्...