दिदीबहिनीद्वारा श्रममन्त्रीलाई ज्ञापनपत्र

दिदीबहिनी समूह साउदीले श्रम तथा रोजगार मन्त्रीको गोकर्ण बिष्टलाई ज्ञापनपत्र बुझाएको छ । समूहले जुलाई २६ तारिख शुक्रबार स्याङजा सहयोग समाजको चौथो वार्षिकोत्सबका क्रममा दूतवास नियोग उपप्रमुख दिलीपकुमार पौडेल मार्फत ज्ञापनप...