कोभिड- १९ ले दिएको मानसिक यातना

दक्षिण कोरियामा हिउँ फूल फुल्ने याम शुरु भएको थियो । चिसो सिरेटो चल्न थालेको थियो । चोक, भट्टी, बार र सडकमा खस्ने बाक्लो तुसारोले दैनिकीलाई प्रभावित पार्न थालिएको थियो । त्यसैले मानिसहरु सक्दो घरभित्रै बस्थे । बोईलर जडान...