गुमनाम दुधकुन्ड

तामाङ भाषामा पेदाङछो भनिने दुधकुण्ड रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीनको सिमानामा पर्दछ । ४ हजार ७ सय मिटर उचाईमा रहेको यो कुण्डमा बर्षेनी फट्टफुट्ट पर्यटकहरु पुग्ने गर्दछ । धार्मिक एवं पर्यटकीय महत्व बोक...