गाउँपालिकाकै नमुना सोलिङ : अध्यक्ष दुलाल

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत शैलुङ गाउँपालिका वडा नं. १ दूधपोखरीमा सडकको स्तरोन्नतिमा खर्चिएको छ । जुगे दूधपोखरी कृषि सडक अन्र्तगत गाउँपालिका जोड्ने सडकको वडाले पाउने ३ लाख ६२ हजारले सो स्तरोन्नति गरेको वडा...