दुर्सागाङबाट प्याराग्लाईडिङ

गोसाईकुण्ड गाउँपालिका–५ ठुलोस्याफ्रुको दुर्सागाङवाट प्याराग्लाईडिङ उडान विहीबारबाट शुरू गरिएको छ । भुल्दिगाङ प्यारागलाईडिङ उपभोक्ता समिति रसुवाको आयोजनामा फोपराङडाँडा दुर्सागाङबाट प्याराग्लाईडिङ परीक्षण सुरु गरेको हो ...