दूधपोखरी काँग्रेसले विपी स्मृति दिवस मनाए

सोमबार नेपाली कांँग्रेसले देशभर बिरुवा रोपेर विपी स्मृति दिवस मनाएको छ । यसै क्रममा दोलखाको शैलुङ गाउँपालिका-१, दुधपोखरीमा पनि २ दर्जन बिरुवा रोपेर ३७ औं विपी स्मृति दिवस मनाएको हो । स्मृति दिवसमा शैलुङ गाउँपालिका काँग्...