सहिदभूमिले पनि राहत वितरण

कोरोना भाइरस कोभिड- १९ को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देशभर मजदुरी, ज्यालादारीलाई सकस पारेको छ । सोही अवस्थालाई मध्यनजर गरी धनकुटाका स्थानीय तहले राहतको व्यवस्था गरिएको छ । चार हप्ता लामो लकडाउनलाई मध्यन...