‘उनकै घरमा बसेर मैले जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’– अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टीलाई अवसर र चुनौति दुबै रहेको औंल्याउँदै पार्टीले समाजवादको एउटा नयाँ धारा, सिष्टम र मोडेल विश्वलाई दिन सक्नु पर्ने विचार अभिव्यक्त गरे । उ...