पर्वतारोहण सीप विकासका लागि पहिलाे पटक ‘पेशागत पर्वतीय पथ लिडर’ पाठ्यक्रम सार्वजनिक

विगत लामो समयदेखि रोकिएको आधारभूत पर्वतारोहण सीप तालिम र  पेशागत पर्वतीय पथ लिडर तालिम सम्पन्न भएको छ । बिहिबार नेपाल पर्वतारोहरण संघ (एनएमए–NMA)ले एक कार्यक्रमको आयोजना गरी दुवै तालिमका सहभागी प्रशिक्षार्थीहरूर प्रशिक्ष...